लायन्स क्लब अन्तर्राष्ट्रियद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ४ लाख बराबरको राहत सहयोग

विकल्प न्यूज/बेनी भदौं २४ गते । लायन्स क्लब अफ अन्तर्राष्ट्रियको सहयोगमा म्याग्दीका बाढिपहिरो पीडितहरुलाई राहत सामग्री प्राप्त भएको छ । बाढी र पहिरोका कारण पूर्ण घर क्षति भएका जिल्लाभरका ८० घर परिवारलाई करिब ४ लाख बराबरको राहत सामग्री वितरण गरिने लायन्स सन्तोष रावलले बताउनुभयो । बाढिपहिरोका कारण घरवारविहिन भएकाहरुलाई सहयोग पु¥याउन म्याग्दीका लायन्स क्लबहरुको अनुरोधमा … Continue reading लायन्स क्लब अन्तर्राष्ट्रियद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ४ लाख बराबरको राहत सहयोग